समाचार Archives | Page 38 of 404 | Khabarhub Khabarhub

१४९ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४९ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ । मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर ११६ कोरोना संक्रमितको आईसीयूमा र ३३ को भेन्टिलेटरमा गरी कुल १४९ जना उपचाररत छन् । मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा २६ जना आईसीयूमा र १० जना भेन्टिलेटरमा उपचाररत छन् ।…