समाचार Archives | Page 384 of 407 | Khabarhub Khabarhub

नेकपाको स्वास्थ्य तथा जनसंख्या विभागमा पाण्डे

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्वास्थ्य तथा जनसंख्या विभागको जिम्मेवारी राजेन्द्र पाण्डेले पाएका छन् । शुक्रबार बसेको नेकपाको सचिवालय बैठकले प्रदेश ३ का सांसद पाण्डेलाई स्वास्थ्य तथा जनसंख्या विभागको प्रमुखको जिम्मेवारी दिएको हो । पाण्डे मनमोहन मेमोरियल इन्टिच्युट अफ हेल्थ साइन्सका अध्यक्ष समेत हुन् ।  यस्तै अञ्जना विसंखेले स्वास्थ्य तथा जनसंख्या विभागको उपप्रमुखको जिम्मेवारी पाएकी…