समाचार Archives | Page 385 of 407 | Khabarhub Khabarhub

तपाईंको आँखामा समस्या आइरहन्छ ? कारण यस्तो हुनसक्छ

भिटामिन 'ए' शरीरका लागि अत्यावश्यक तत्व हो । शरीरमा भिटामिन 'ए' को कमी भएमा कुपोषण हुनसक्छ । जसका कारण विभिन्न खालका स्वास्थ्य समस्याहरु आउँछ । भिटामीन ए लाई शुक्ष्म पोषक तत्व पनि भनिन्छ । किनकि भिटामिन 'ए' थोरै मात्रामा भए पनि हुन्छ तर यो शरीरका लागि नभइ हुँदैन । तोरीको साग, सखरखण्ड, गोलभेंडा, आरु, आँप,…