समाचार Archives | Page 388 of 405 | Khabarhub Khabarhub

आयातित तरकारीमा विषादी परीक्षण नगर्नु जनस्वास्थ्य ऐन विपरित : चिकित्सक संघ

काठमाडौं– विदेशबाट आयात हुने तरकारीमा विषादी परीक्षण गर्ने निर्णय नै फिर्ता लिएर सरकारले जनस्वास्थ्यमा खेलवाड गरेको भन्दै नेपाल चिकित्सक संघले सरकारको ध्यानाकर्षण गराएको छ । संघले मंगलबार विज्ञप्ती जारी गर्दै नेपालीहरुले दैनिक प्रयोग गर्ने तरकारी तथा फलफूलको विषदी परीक्षण गर्ने निर्णयलाई कार्यान्वयन गर्नुको सट्टा मन्त्रिपरिषद्बाटै निर्णय फिर्ता लिनु जनस्वास्थ्य ऐन विपरित भएको जनाएको हो ।…