समाचार « Khabarhub

डब्लुएचओले भन्यो– कोरोनाको नयाँ स्वरुपबारे थप अध्ययन आवश्यक

काठमाडौँ– विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले दक्षिण अफ्रिकामा भेटिएको कोरोना भाइरसको नयाँ भेरियन्ट 'नियोकोभ कोरोना भाइरस' बारे थप अध्ययन आवश्यक रहेको बताएको छ। चीनका अनुसन्धानकर्ताले दक्षिण अफ्रिकाको चमगादडोमा एक नयाँ कोरोना भाइरस फेला पारेका थिए। यो भाइरस हाल जनावरका बीचमा तीव्र रुपमा फैलिइरहेको छ। एक अध्ययनमा शोधकर्ताहरुले यो भाइरस भविष्यमा मानिसका लागि निकै खतरनाक साबित हुन…