समाचार Archives | Page 45 of 402 | Khabarhub Khabarhub

५९१ कोरोना संक्रमित थपिए, २ को मृत्यु

काठमाडौ‌–नेपालमा पछिल्लो २४ घण्टामा ५१९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ८४८ जनाको पीसीआर परीक्षणमा ५२७ र २ हजार ५०७ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६४ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको…