समाचार Archives | Page 50 of 414 | Khabarhub Khabarhub

काठमाडौं उपत्यकामा १८१ कोरोना संक्रमित थपिए

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै १८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १४४ जना, भक्तपुरमा ११ जना र ललितपुरमा २६ जना कोरोना संक्रमित थपिएका हुन् ।