Live on
Your Voice, Your Power
काठमाडौ–नेपालमा पछिल्लो २४ घण्टामा ३७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ६ हजार ५०५ जनाको पीसीआर परीक्षणमा ३३९ र २ हजार ६४४ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३८ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको…