समाचार Archives | Page 55 of 404 | Khabarhub Khabarhub

एन्टीभाइरल चक्की आएपछि जनजीवन सामान्य हुने अपेक्षा

काठमाडौँ– गत जुन महिनामा कोभिड–१९ बाट संक्रमित भएपछि ४४ वर्षीया मिरान्डा केली ओछ्यान परिन् । उच्च रक्तचाप र मधुमेहको रोगी उनी उपचारका लागि इमर्जेन्सीमा भर्ना भइन् । उनी सहायक नर्स हुन्, अस्पतालमै कार्यरत भएले तुरुन्त उपचार सुरु भयो । मिरान्डाका ४६ वर्षीय श्रीमान् जो पनि कोरोना संक्रमित भएपछि घरमा रहेका पाँच जना टिनएजरको चिन्ता भयो…