समाचार Archives | Page 61 of 415 | Khabarhub Khabarhub

७९२ कोरोना संक्रमित थपिए, १४ को मृत्यु

काठमाडौं–नेपालमा पछिल्लो २४ घण्टामा ७९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार ६० जनाको पीसीआर परीक्षणमा ६९१ र २ हजार ५५९ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १०१ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको…