समाचार « Khabarhub

५९४ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५९४ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ । मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर हाल ४५४ कोरोना संक्रमितको आईसीयूमा र १४० को भेन्टिलेटरमा गरी कुल ५९४ जना उपचाररत छन् । मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा ७९ जना आईसीयूमा र ३४ भेन्टिलेटरमा उपचाररत छन् ।…