Live on
Your Voice, Your Power
म्याग्दी– बेनी नगरपालिका–३ भकिम्लीस्थित स्वास्थ्य चौकीमा छाता ओढ्नुपर्ने बाध्यता छ । स्वास्थ्य चौकीको भवन जीर्ण भएर पानी चुहिन थालेपछि बर्खायाममा पानी पर्दा स्वास्थ्यकर्मी र सेवाग्राही छाता ओढेर बस्ने गरेका हुन् । स्वास्थ्य चौकीका प्रमुख जनस्वास्थ्य निरीक्षक धीरजकुमार शाहले भवनको प्रसूति कक्षभित्र पानी पर्दा छाता ओढेर सेवा दिने गरेको बताए । ‘आफ्नै भवन नभएको र स्वास्थ्यचौकी…