समाचार « Khabarhub

८५० संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८५० कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ । मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर हाल ६८१ कोरोना संक्रमितको आईसीयूमा र १६९ को भेन्टिलेटरमा गरी कुल ८५० जना उपचाररत छन् । मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा १२२ जना आईसीयूमा र ५१ भेन्टिलेटरमा उपचाररत छन् ।…