समाचार Archives | Page 94 of 404 | Khabarhub Khabarhub

काठमाडौँ उपत्यकामा ५६२ कोरोना संक्रमित थपिए

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ५६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३७८, ललितपुरमा १२४  र भक्तपुरमा ६० जना कोरोना संक्रमित थपिएका हुन् ।