मुख्य समाचार « Khabarhub

लक्षण देखिए पनि ‘नाइरोबी फ्लाइ’ नै हो भन्न सकिँदैन

पूर्वी तराईमा ‘नाइरोबी फ्लाइ’ किराबाट निस्कने कडा एसिडबाट हुने संक्रमण बढ्न थालेको छ। त्यहाँका अस्पतालले यस्ता बिरामीको संख्या दिनहुँ बढिरहेको बताएका छन्। यस्तै भारतसँग सीमा जोडिएको जिल्लामा पनि यो समस्या देखिएको छ। मकिंपक्सको तरंगपछि अहिले नाइरोबी फ्लाइले धेरैलाई त्रसित बनाएको छ। सामाजिक सञ्जालमा अहिले यो किराको बारेमा विभिन्न पोस्ट भाइरल पनि भइरहेका छन्। साथै सिक्किम…