Live on
Your Voice, Your Power
काठमाडौं – ५२ जना संवैधानिक पदाधिकारीको नियुक्तिविरुद्ध दायर रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार मध्यरातमा फैसला सुनाउने तयारी गरेको छ। फैसला सुनाउनका लागि कानुन व्यवसायी र सञ्चारकर्मीहरूलाई प्रत्यक्ष रूपमा इजलासमा उपस्थित हुन आह्वान गरिएको छ। इजलास परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित संवैधानिक इजलासका न्यायाधीशहरू, सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुँडाल…