ब्रेकिङ स्टोरी « Khabarhub

आखिर किन हराउँछन् चिनियाँ उद्योगपति

शून्य कोभिड नीतिको असफलताका कारण चिनियाँ शक्तिको पुनः मूल्यांकन भइरहेको छ। चीनको कुल ग्राहस्थ उत्पादन (जीडीपी) ले सन् २०३० सम्म वा त्यसको केही समयपछि अमेरिकालाई उछिन्‍ने धेरैले विश्‍वास गरेका थिए। तर चीन कहिल्यै अमेरिकालाई उछिन्‍न सक्ने अवस्थामा छैन। कतिपयले त चीन आफ्नो चरम अवस्थामा पुगिसकेको र अब यस भन्दा अझबढी विकास गर्न नसक्ने विश्‍लेषण पनि…