ब्रेकिङ स्टोरी Archives | Khabarhub Khabarhub

करण परियारले जिते नेपाल आइडल सिजन–५ को उपाधि

काठमाडौं – गायन रियालिटी शो नेपाल आइडल सिजन-५ को उपाधि करण परियारले जितेका छन् । शनिबार राति सम्पन्न ग्रान्ड फिनालेमा दर्शकको भोटको आधारमा अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै बर्दियाका परियाले उपाधि हात पारेका हुन् । उपाधिसँगै उनले २५ लाख नगद र ट्रफी प्राप्त गरे। नेपाल आइडल सिजन–५ मा सलोमी गुरुङ फस्ट रनरअप र सचिन विश्वकर्मा…