ब्रेकिङ स्टोरी Archives | Khabarhub Khabarhub

घुसकाण्डमा गुप्ता कामरेडको बहिर्गमन, राजीनामाको सूचीमा मन्त्रीको लामै लर्को

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले चौथोपल्ट प्रधानमन्त्रीको पद तथा गोपनियताको सपथ लिएको ठीक एक वर्ष पुगेकै दिन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन् । मन्त्री गुप्ता पर्सा क्षेत्र नम्बर ३ बाट निर्वाचित नेकपा एमालेका सांसद हुन् । कर्मचारीहरूको सरुवा तथा भूमिसुधार मन्त्रालयअन्तर्गतको मालपोत अधिकृतको सरुवा गराउने विषयमा ७८ लाख रुपैयाँ…