ब्रेकिङ स्टोरी « Khabarhub

स्वास्थ शरीरका लागि पैदल यात्रा

काठमाडौं - स्वस्थ र तन्दुरुस्त रहनका लागि धेरै परिश्रम आवश्यक हुन्छ। खेलकुद गर्न वा दैनिक रुपमा हिँड्न र दौडिन चिकित्सकले सुझाव दिने गरेका छन्। आफ्नो अनुकूल समयमा छिटो छिटो लम्केर हिँड्ने गरे मात्रै पनि व्यायामको लाभ प्राप्त हुने चिकित्सकको भनाइ छ। स्वस्थ रहन दैनिक रूपमा आधा घण्टा हिँड्दा धेरै लाभ हुने चिकित्सकको भनाइ छ। स्वस्थ…