Live on
Your Voice, Your Power
नेपालमा कम्युनिस्ट पार्टी एक ठाउँमा रहन सकेका छैनन्। दलको हिसाबमा नेपालमा कम्युनिस्ट पाटीको उपस्थिति निकै ठूलो सङ्ख्यामा छ। सांसदहरूको संख्या पनि ठूलै छ। अहिले बनेको नयाँ सरकारमा पनि दुई ठूला कम्युनिस्ट पार्टी सरकारमा गएका छन्। यो सरकारमा पनि पुरानो गठबन्धन भत्किएर नयाँ गठबन्धन बनेर सरकार बनिरहँदा जुन बेलामा द्वन्द्व सुरु भएको थियो। सशस्त्र द्वन्द्व गरेर…