ब्रेकिङ स्टोरी « Khabarhub

गाँजाबाट आर्थिक समृद्धि

दक्षिण अफ्रिकामा गाँजालाई औषधि उपचारको रूपमा प्रयोग गर्न कानुनी मान्यता दिइएको छ। धेरैलाई लाग्नसक्छ, सरकारको यो निर्णयसँगै गाँजाको उत्पादन बढेको हो। त्यसो पक्कै होइन। वर्षौँदेखि दक्षिण अफ्रिकाका धेरै स्थानमा गाँजा खेती हुने गरेको थियो। त्यो खेतीलाई सरकारको चासो दिएर हेरेको भने थिएन। अहिले सरकारले कानुनी रूपले गाँजा उत्पादनलाई प्रेरित नै गरेको छ। यसलाई बढी व्यावसायिक…