ब्रेकिङ स्टोरी Archives | Page 764 of 839 | Khabarhub Khabarhub

एमाले सचिवालय बैठक च्यासलमा जारी

काठमाडौँ - प्रमुख विपक्षी दल नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठक सुरु भएको एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन्। बैठकमा आगामी निर्वाचनको तयारी, प्रचार कामको व्यवस्थापनलगायत विषयमा छलफल भएको उनले बताए। वैचारिक–राजनीतिक प्रशिक्षण, सदस्यता विस्तार र नवीकरण, विभागको काम व्यवस्थापन लगायतका सात कार्यसूचीमा छलफल…