अटो « Khabarhub

फोर्डले ल्यायो विशेष अफर

काठमाडौं-नेपालका लागि फोर्डको आधिकारिक विक्रेता जि.ओ. अटोमोवाइल्स् प्रा.लि.ले उपभोक्ताको सन्तुष्टिलाई ध्यानमा राख्दै पछिल्लो ‘बीएस ६ कम्प्लेन्ट फोर्ड २०२०’ विशेष अफर ल्याएको छ। यस अन्तर्गत ग्राहकले १०वर्षसम्मको फाइनान्स सुविधा, ३० प्रतिशत डाउन पेमेन्ट, स्थगित भुक्तानी सुविधा, परिवारको लागि कोभिड बीमा सुविधा, विशेष नगद छुट, एक वर्षको बीमा, एक्सचेञ्जको सुविधा, लोएल्टी वोनसका साथ ३ वर्ष वारेन्टी, ३…