Live on
Your Voice, Your Power
काठमाडौं– कोरियन गाडी उत्पादक कम्पनी किया मोटर्सले ललितपुरको जाउलाखेलमा आधुनिक सुबिधासहितको शोरुम सञ्चालनमा लाएको छ । कियाले थ्रीएस (सेल्स, सर्भिस र स्पेयर पार्ट) एकै ठाउँमा उपलब्ध हुने गरी शुक्रबारदेखि जावलाखेलमा आधुनिक शोरुम सञ्चालनमा ल्याएको हो । शुक्रबार एक कार्यक्रमका बीच ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले शोरुमको उद्घाटन गरे । शोरुममा कियाबाट उत्पादन भएका नेपालमा बिक्री…