Live on
Your Voice, Your Power
काठमाडौँ– अग्नि ग्रुपले नयाँ महिन्द्राबोलेरो पिकअप टीभीसी सार्वजनिक गरेको छ । नेपालको सबैभन्दा प्रतिष्ठित व्यापारिक समूहमध्ये एक र नेपालमा महिन्द्रा गाडीको आधिकारिक वितरक अग्नि ग्रुपले शुक्रबार, जुन २४, २०२२ का दिन 'अग्निग्रुप–महिन्द्रा नेपाल' को विभिन्न सामाजिक सञ्जालमा 'उद्यमशील नेपालको भरपर्दो साथी' शीर्षकको साथ नेपालको सबैभन्दा भरपर्दो पिकअपको लागि नयाँ भिडियो प्रसारण गरेको छ। उद्यमशील नेपाल…