Live on
Your Voice, Your Power
काठमाडौं - नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपियाँ ७० पैसा र बिक्रीदर १३९ रुपियाँ ३० पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिददर १५० रुपियाँ २६ पैसा र बिक्रीदर १५० रुपियाँ ९१ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७९ रुपियाँ २२…