मुद्रा Archives | Page 42 of 96 | Khabarhub Khabarhub

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं-  नेपाल राष्ट्र बैंकले आज साउन २० गते शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ २५ पैसा र बिक्री दर १३२ रुपैयाँ ८५ पैसा पुगेको छ। युरो एकको खरिद दर १४४ रुपैयाँ ६९ पैसा र बिक्री दर १४५ रुपैयाँ ३५ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद…