मुद्रा Archives | Page 66 of 96 | Khabarhub Khabarhub

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर 

काठमाडौँ- अमेरिकी डलरको भाउ सोमबार स्थिर छ । नेपाल राष्ट्र बैंकका अनुसार सोमबार  अमेरिकी डलरको भाउ स्थिर रहेको छ । आइतबार एकको खरिदमा १२४ रुपैयाँ २४ पैसा र बिक्रीमा १२४ रुपैयाँ ८४ पैसा रहेको अमेरिकी डलर सोमबार पनि सोही मूल्यमा खरिदबिक्री भइरहेको छ । युरोपियन युरोमा भने सामान्य ओरालो लागेको छ । यो दिन युरो…