उपभोक्ता Archives | Page 12 of 67 | Khabarhub Khabarhub

आज पनि घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– आज सुनको मूल्यमा गिरावट देखिएको छ । साताको तेस्रो दिन आज सुनको मूल्यमा गिरावट देखिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुनको मूल्य ६ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ९० हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार एक लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । उता, आज चाँदी तोलामा…