उपभोक्ता Archives | Page 25 of 67 | Khabarhub Khabarhub

बुधबार कुन फलफूल र तरकारीको मूल्य कति ?

काठमाडौं - कालिमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो। आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी ६०, गोलभेँडा सानो (तराई) प्रतिकेजी ५, आलु रातो प्रतिकेजी ३६, आलु रातो (भारतीय) प्रतिकेजी ३४, प्याज सुकेको (भारतीय) प्रतिकेजी ७०, गाजर (लोकल)…