Live on
Your Voice, Your Power
काठमाडौँ- नेपाली बजारमा आज पनि सुनको मूल्यमा गिरावट आएको छ । मंगलबारको तुलनामा ९०० रूपैयाँले घटेर आज बुधबार छापावाला सुन प्रतितोला ८५ हजार ६०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजाबी सुन आज ८५ हजार १५० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदीको मूल्य पनि आज घटेको छ ।…