Live on
Your Voice, Your Power
काठमाडौं- सोमबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य स्थिर छ । चाँदीको भाउ भने ४० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आइतबारको तुलनामा तोलामा ४०० रुपैयाँले वृद्धि भई सोमबार एक लाख ९३ हजार ३०० रुपैयाँ कायम भएकामा आजका निम्ति पनि त्यति नै मोल निर्धारण भएको हो । त्यसै गरी,…