Live on
Your Voice, Your Power
काठमाडौं – साताको दोस्रो दिन सोमबार सुनको मूल्य स्थिर रहेको छ । आइतबार तोलामा ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी ७६ हजार २०० रुपैयाँमा कारोबार भएको छ । सोमबार चाँदीको मूल्य भने सामान्य बढेको छ । आइतबार तोलामा…