Live on
Your Voice, Your Power
काठमाडौंः साताको अन्तिम दिन शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार एकैदिन प्रतितोला १ हजार ८ सय रुपैयाँ बढेको छ भने चाँदी १० रुपैयाँले बढेको छ । बिहीबार ८० हजार ७ सयमा कारोबार भएको छापावाला सुन शुक्रबार १ हजार ८ सयले बढेर प्रतितोला ८२ हजार ५ सयमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ…