Live on
Your Voice, Your Power
काठमाडौं– बुधबार स्थानीय बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा १३ सय रुपैयाँले घटेको हो । महासङ्घका अनुसार आज सुनको मूल्य प्रति तोला एक लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजो मंगलबार एक तोला सुनको मूल्य एक लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । त्यसै गरी,…