उपभोक्ता « Khabarhub

आज पनि बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ-  आज पनि नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । बुधबार प्रतितोला ९२ हजार ५०० रुपैँयामा कारोबार भएको सुनको मुल्य आज तोलामा ६ सय रुपैँयाले बढेर ९३ हजार १०० रुपैँयामा कारोबार भइरहेको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज तेजावी सुनको मुल्य ९२ हजार ६०० रुपैँया कायम भएको छ । यसैगरी चाँदीको मुल्य…