Live on
Your Voice, Your Power
काठमाडौं– सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक शेयरधनीका नाममा रहेको संस्थापक शेयर बिक्रीमा ल्याएको छ । उक्त शेयरमा सर्वसाधारणले समेत आवेदन दिन सक्ने छन् । अरुण भगतको नाममा रहेको ५० हजार कित्ता संस्थापक शेयर प्रतिकित्ता ११६ रुपैयाँ र यदुनाथ घिमिरेको नाममा रहेको ५४ हजार ८११.५७ कित्ता संस्थापक शेयर प्रतिकित्ता १२० रुपैयाँमा न्यूनतम मूल्यमा बिक्रीमा ल्याइएको हो…