Live on
Your Voice, Your Power
काठमाडौं- माछापुच्छ्रे बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गर्दै आफ्नो व्यवसाय र नाफामा उल्लेख्य सुधार भएको जनाएको छ । बैंकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार समीक्षा अवधिमा बैंकको खुद नाफा १२.२३ प्रतिशतले बढेर २ अर्ब ११ करोड ४१ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब…