Live on
Your Voice, Your Power
काठमाडौं – नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १२९ रुपैयाँ ७८ पैसा र बिक्री दर १३० रुपैयाँ ३८ पैसा पुगेको छ। यस्तै युरो एकको खरिद दर १३५ रुपैयाँ २८ पैसा र बिक्री दर १३५ रुपैयाँ ९१ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १५४…