बैंक/वित्त Archives | Page 93 of 118 | Khabarhub Khabarhub

सांग्रिला बैंकले कर्मचारीलाई साइकलको प्रयोग गर्न अभिप्रेरित गर्दै

काठमाडौँ– इन्धनको खपत घटाउन सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना कर्मचारीहरूलाई साइकलको प्रयोग गर्न अभिप्रेरित गर्न थालेको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि र यसको वढ्दो खपतले निम्त्याउन सक्ने अवस्थालाई मध्यनजर गरी इन्धन खपत कम गर्ने उद्देश्यका साथ आफ्ना कर्मचारीलाई साइकल प्रयोग गर्न अभिप्रेरित गर्न थालेको बैंकले आज विज्ञप्तिमार्फत् जनाएको हो । बैंकमा कार्यरत सम्पूर्ण कर्मचारीलाई कार्यालय आवातजावत…