विविध Archives | Page 103 of 157 | Khabarhub Khabarhub

बंगुर पालेर स्वावलम्बी नमिता

चितवन– खासगरी ब्राम्हण समुदायमा बंगुर खाने त परै जाओस्, छुन पनि हुँदैन भन्ने विश्वास छ । त्यही ब्राम्हण समुदायकी नमिता अधिकारी भने बंगुरसँग रमाउन थालेको १५ वर्ष भयो । नमिता बिहानदेखि बेलुकासम्म नै बंगुर र त्यसका पाठापाठीसँग रमाउँछिन् । बिहान बंगुरलाई दाना दिन्छिन्, गोठ सरसफाइ गर्छिन अनि त्यहि बंगुर पाठापाठीसँगै रमाउँछिन् । चितवनको भरतपुर महानगरपालिका…