विविध « Khabarhub

ग्लोबल आईएमई बैंकको कञ्चनपुरमा नयाँ शाखारहित बैंकिङ सेवा शुरु

काठमाडौं– ग्लोबल आईएमई बैंकले कञ्चनपुरको कलुवापुर बजारमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । यस शाखारहित बैंकिङ सेवा सञ्‍चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या २४४ पुगेको जनाइएको छ । उक्त शाखारहित बैंकिङ सेवाको उद्घाटन कलुवापुर बजार व्यवस्थापन समितिका अध्यक्ष हरिबहादुर गैराल तथा बैंकको सुदुरपश्चिम प्रादेशिक कार्यालय प्रमुख मुकुन्दप्रसाद भट्टले संयुक्त रुपमा गरे ।…