Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली समाजको बहुसङख्यक हिस्साले देवआस्था र पूजाआजाको जीवित संस्कृतिलाई निरन्तरता दिइरहेको छ । हिन्दु र बौद्धदेखि प्रकृतिपूजकसम्मले घर, मन्दिर, थान र पूजास्थलसम्म मूर्ति या देवताका रूपमा विभिन्न भौतिक कलाकृति अनिवार्य प्रयोग गर्छन् । पछिल्लो समय त मानिसहरूले घर सजाउनकै लागि भए पनि विभिन्न डिजाइन भगवानका मूर्तिहरू किन्ने गर्दछन् । यस्तै, आफूले मान्ने धर्म अनुसार…