Live on
Your Voice, Your Power
काठमाडौँ- गत मङ्गलबादेखि सुरु भएको पुष्प मेलामा एक करोड १७ लाख रुपैयाँको कारोबार भएको छ । रु एक करोड कारोवार हुने लक्ष्य राखेर सुरु गरिएको उक्त मेलामा लक्ष्यभन्दा रु १७ लाख बढीको कारोबार भएको आयोजक संस्थाले जनाएको छ । फ्लोरिकल्चर एशोसिएशसन नेपाल फ्यानका अध्यक्ष मीनबहादुर तामाङका अनुसार मेलामा ४५ हजार जनाले अवलोकन गरेका थिए ।…