Live on
Your Voice, Your Power
काठमाडौं– नेपालमा वस्तु आयात तथा निर्यातका लागि सञ्चालनमा रहेका २ दर्जन बढी भन्सार नाकामध्ये अधिकांश नाकाको योगदान १ प्रतिशत भन्दा न्यून देखिएको छ । पछिल्लो पाँच वर्षको तथ्यांकअनुसार सञ्चालनमा रहेका २९ वटा भन्सार नाकामध्ये १ दर्जन कम नाकाबाट मात्रै परिमाणका आधारमा १ प्रतिशत भन्दा बढी आयात हुने गर्छ । वीरगञ्ज भन्सार नाकाबाट मात्रै नेपाल आयात…