Live on
Your Voice, Your Power
सुर्खेत– सुर्खेतको भेरीगंगा नगरपालिका–६ का मानसिंह रानामगर नेपाल प्रहरीका सहायक प्रहरी निरीक्षक पदबाट २०६८ सालमा सेवानिवृत्त भए । २७ वर्ष नेपाल प्रहरीमा रहेर काम गरेका उनले अहिले रिटायर्ड जीवनमा गाउँमा नै कृषि फार्म चलाएका छन् । उनले चार बिगाहा जमिनमा कृषि फार्म चलाएका छन् । कृषि पेसा अंगालेका रानामगरको कृषि फार्ममा भैसी, गाई, लोकल कुखुरा,…