विविध Archives | Page 88 of 152 | Khabarhub Khabarhub

बिदाका दिन पनि बैंक खोल्न राष्ट्र बैंकको निर्देशन

काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबार लगायतका सबै सार्वजनिक बिदामा पनि बैंक तथा वित्तीय संस्थाहरु खोल्न निर्देशन दिएको छ । बैंकले चैत २५ गतेदेखि मसान्तसम्म राजस्व संकलन गर्ने काउन्टर खुल्ला राख्न निर्देशन दिएको हो । राष्ट्र बैंकले सूचना जारी गर्दै राष्ट्र बैंक लगायत राजस्व कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाका काउन्टर खुल्ला गरी राजस्व संकलन गर्ने…