Live on
Your Voice, Your Power
काठमाडौं- अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बुटवल उपमहानगरपालिकाले शुरु गरेको विद्युतीय भुक्तानी प्रणालीको उद्घाटन गर्दै डिजिटल सिटीको अभियानमा यो महत्वपूर्ण कदम हुने बताएका छन् । कर तिर्न लाइन बस्नै पर्ने परम्परागत शैलीलाई प्रविधिले प्रतिस्थापन गर्दा करदाता अझै प्रोत्साहित हुने उनले बताए । बुटवल उपमहानगरपालिकाले डिजिटल सिटीको बाटोमा महत्वपूर्ण कदम चालेको उनले बताए । राजश्व तिर्नका लागि लाइन…