विविध « Khabarhub

भुटानी मन्त्रीले ‘हह…माले हह…’ भनेपछि…

काठमाडौं- ‘तपाईं र हाम्रो भूगोल एउटै छ, रहनसहन पनि मिल्छ। मित्रता जनस्तरसम्म फैलिएको छ। यसैलाई सदुपयोग गरेर विकासको नयाँ यात्रामा अगाडि बढौँ, हामीले जानेको ज्ञान तपाईंहरूलाई दिन्छौँ, तपाईंहरूले सिकेको सीप हामीलाई सिकाउनुस्’ यो भनाइ छिमेकी मुलुक भूटानका आर्थिक मामिलामन्त्री लोकनाथ शर्माको हो। नेपालीभाषी शर्मा स्वतन्त्र ऊर्जा, उत्पादकहरुको संस्था नेपाल (इपान)ले आयोजना गरेको ‘पावर समिट, २०१९’…