विविध « Khabarhub

चालु आर्थिक वर्षमा सञ्चालन हुनेगरी २४ वटा क्यासिनोले गरे नवीकरण

काठमाडौं– चालु आर्थिक वर्ष ०८२/८३ मा क्यासिनो सञ्चालनका लागि २४ वटा क्यासिनोले नवीकरण गरेका छन् । पर्यटन विभागका अनुसार चालु आर्थिक वर्षका लागि काठमाडौं उपत्यका भित्र र बाहिर सञ्चालनमा रहेका २४ वटा क्यासिनोले सञ्चालनका लागि नवीकरण गरेका हुन् । नवीकरण गरेकामध्ये ५ वटा क्यासिनो काठमाडौं भित्रका, नेपालगञ्जका ५, रुपन्देहीका ५ र  मोरङका २ वटा रहेका…